पर्वत / पर्वत अस्पतालको ३३ औँ स्थापना दिवसका अवसर पारेर नसर्ने रोगको निःशुल्क स्वास्थ्य जाँच शिविर सञ्चालन गरिएको छ । स्थापना दिवसको अवसरमा सप्ताहव्यापी रूपमा विभिन्न कार्यक्रमहरूको आयोजना गरिरहेको अस्पतालले पाँचौँ दिनमा नसर्ने रोगहरूको परीक्षण...
पर्वत / बिग्रिएको उपकरणका कारण पर्वत अस्पतालमा छ महिनादेखि रोकिएको ‘हाई एक्सपोजरको डिजिटल एक्स–रे’ सेवा पुनः सञ्चालनमा आएको छ । अस्पतालमा प्रयोगमा रहेको ‘कम्प्युटेड रेडियोग्राफी’ (सी.आर) सिस्टमको उपकरणको ‘रिडर’ र ‘प्रिन्टर’ दुवै बिग्रिँदा ‘हाइ एक्सपोजर’...
पर्वत / जिल्लाको पैयुँ गाउँपालिकाले कृषकहरूलाई व्यावसायिक बनाउन विभिन्न कार्यक्रमका लागि साढे ३७ लाख रुपैयाँ अनुदानमा उपलब्ध गराउने भएको छ । गाउँपालिकाका अध्यक्ष तोरण मल्ल ठकुरीका अनुसार आर्थिक वर्ष २०७९/८० को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत...
पर्वत / नेपाल सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीले देशको अर्थतन्त्र डामाडोल बन्दा सुनको अण्डा दिने हाँस जस्ता व्यवसायीहरू भीरबाट खसेको बताएका छन् । उद्योग वाणिज्य सङ्घ पर्वतको आयोजनामा बुधवारदेखि पर्वत सदरमुकाम कुश्मा बजारमा...
पर्वत/ पर्वटबाट दुई पटक प्रतिनिधिसभा चुनाव जितेका नेकपा (एमाले)का केन्द्रीय सदस्य पदम गिरी स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीमा नियुक्त भएका छन् । नेपाली कांग्रेसका प्रभावशाली नेता अर्जुनप्रसाद जोशीलाई प्रतिनिधिसभा निर्वाचनमा दुई पटकसम्म लगातार हराउनुभएका गिरीे जिल्लाबाट मन्त्री...