पर्वत / जिल्लाको कुश्मा नगरपालिकाले नगरपालिकाभित्रका १३ जना विद्यार्थीका लागि छात्रवृत्ति स्वरूप झण्डै चार लाख रुपैयाँ उपलब्ध गराएको छ । आर्थिक वर्ष २०७९÷२०८० को वार्षिक नीति तथा कार्यक्रममा समावेश भएको ‘नगर प्रमुखसँग विद्यार्थी पहिचान कार्यक्रम’...
पर्वत / जिल्लाको जलजला गाउँपालिकाले नागरिकले लिनुपर्ने सेवालाई सहज बनाउन वडा–वडामा नै पुगेर घुम्ती शिविर सञ्चालन गर्न सुरु गरेको छ। गाउँपालिकाको कार्यालयबाट प्रवाह गरिने सेवा लिन गाउँपालिकाको केन्द्रमा नै आउनुपर्ने बाध्यताको अन्त्य गर्न तथा नागरिकलाई...
पर्वत / जिल्लाको पैयुँ गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा सुधार गर्ने योजनाका साथ स्थानीय तहभित्रका स्वास्थ्यकर्मीहरूलाई आन्तरिक सरुवाको तयारी थालेको छ। स्वास्थ्य क्षेत्रको सुधारलाई आफूहरूले पहिलो प्राथमिकतामा राखेका कारण गाउँ कार्यपालिकाको बैठकबाट स्वास्थ्यकर्मीहरूलाई अदलीबदली गरेर नयाँ जोसका...