बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

पर्वतमा चाडपर्व सुरक्षाका लागि घरदैलो

पोखरा/ जिल्ला प्रहरी कार्यालय पर्वतले चाडपर्व सुरक्षा सचेतनाका लागि घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत प्रहरी चौकी भँगराको आयोजनामा फलेबास नगरपालिका ९ मा सुरक्षाबारेमा सचेतना कार्यक्रम गरिएको हो । चाडपर्वलाई शान्ति...

तीन जना निर्वाचित हुने पर्वतमा २८ जनाको मनोनयन दर्ता

पर्वत/ प्रतिनिधि सभामा एक जना र दुई वटा प्रदेश सभामा १/१ जना गरी कुल तीन जना उम्मेदवार निर्वाचित हुने पर्वत जिल्लामा २८ जनाको मनोनयन दर्ता भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार आइतबार साँझ...

दशैँको वेलामा पहिरोबाट घर जोगाउने चिन्ता

पर्वत/‘टीका लगाएर रमाएर बस्नुपर्ने वेलामा पानीले यहाँबाट उठीबास नै बनाउँछ कि जस्तो भयो। यसपालि दशैँ होइनु दशा आएको रहेछ,’ जिल्लाको बिहादी गाउँपालिका–५ उरामकी धनकुमारी थापाले भनिन्, ‘गाउँलेहरू मिलेर अहिलेसम्म घर त जोगाइदिए, अझ केके...

पोखरा-बागलुङ-बेनी सडकमा ‘टाइमकार्ड’

पोखरा / गण्डकी प्रदेशको राजधानी पोखरादेखि धवलागिरीका तीन जिल्ला जोड्ने सडकमा चल्ने यात्रुवाहक सवारी साधनका लागि ‘टाइमकार्ड’ कार्यान्वयनमा आएको  छ।  दुर्घटना न्यूनीकरणका लागि म्याग्दीको बेनी, बाग्लुङ र पर्वतको कुश्मादेखि पोखरा जाने-आउने जीप, ट्याक्सी, मिनिबस,...

धौनिढोका अभियान्त केसी साइकल यात्रामा पुगे म्याग्दी

बागलुङ, ८ असोज – पर्यटन अभियन्ता सगरमाथा आरोही कृष्ण केसीले बिहीबार पोखराबाट सुरु गरेको धौलागिरी निलगिरी कालीगण्डकी (धौनिढोका) साहसिक साईकल अभियान कास्की, पर्वत, बागलुङ हुँदै आज म्याग्दी पुगेको छ । केसीले असोज ११ गते...

खोप कार्ड बनाएर पशुलाई पूर्ण खोप सुनिश्चित गरिँदै

पर्वत/ खोप कार्ड बनाउँदै पर्वतका पाँच वटा स्थानीय तहका चौपायालाई खोप लगाउन लागिएको छ । ‘अब एक जिल्लाबाट अर्को जिल्लामा वा एक पालिकाबाट अर्को पालिकामा पशु ओसारपसार गर्दा पूर्ण खोप लगाएको कार्ड देखाउनुपर्ने अवस्था आउँछ,’...

पर्वतका ३८ विद्यालयलाई झण्डै ८ करोड बजेट

पर्वत/राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत छनौट भएका पर्वतका ३८ ओटा विद्यालयहरूले झण्डै ८ करोड बजेट पाउने भएका छन् । विद्यालयमा सूचना, सञ्चार तथा प्रविधिको विकास गर्न तथा दुई कोठे र चार कोठे भवन निर्माण गर्नको...

आकस्मिक बजार अनुगमको रणनीतिमा पर्वत प्रशासन

पर्वत / नेपालीहरूका मुख्य चाडबाडहरू नजिकै आउँदा बजारमा लापरबाही र बेथिति बढ्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालयले आकस्मिक बजार अनुगमनको रणनीति अपनाउने भएको छ । प्रमुख जिल्ला अधिकारी नारायणदत्त सापकोटा सहित जिल्लामा रहेको विभिन्न कार्यालयका...

श्राद्धको तिथीमा विद्यालयलाई एक लाख सहयोग

पर्वत, ३१ भदौ– जिल्लाको कुश्मा नगरपालिका–१ पाङका एक व्यक्तिले आफ्नो हजुरबुबा र दाजुको श्राद्धको तिथिको अवसरमा विद्यालयलाई एक लाख भन्दा बढी सहयोग गरेका छन् । रोजगारीको सिलसिलामा हाल पोर्चुगलमा रहेका रामचन्द्र रिजालले आफ्ना स्वर्गीय हजुरबुबा...

वर्षाले बिगारेका सडक दसैँ अगावै सञ्चालनमा ल्याउने तयारीमा फलेवास नगरपालिका

पर्वत/ वर्षाका कारण बिग्रिएर सवारी सञ्चालनमा समस्या देखिएपछि जिल्लाको फलेवास नगरपालिकाले दसैँ अगाडि नै सडक मर्मतको काम पूरा गरिसक्ने बताएको छ। नेपालका मुख्य चाडबाडहरू नजिकै आइरहेको बेलामा ओहदोहर गर्नेहरूका कारण सवारीमा यात्रुको चाप बढ्ने र...

-->