बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

एमाले पर्वत : आकांक्षी धेरै भएपछि प्रदेशमा ३७ जनाको नाम सिफारिस

पर्वत / आगामी मङ्सिर ४ गते हुन लागेको प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि राजनीतिक दलहरू आ–आफ्ना उम्मेदवार छनौट प्रक्रियामा लागिरहेका छन्। नेपाली कांग्रेसले इच्छुकहरूबाट मनोनयन सङ्कलन गरेर आकांक्षीहरूको घेरालाई साँघुरो बनाउने प्रयासमा...

पहिरोले पोखरा–बागलुङ सडक अवरुद्ध

पर्वत/ मङ्गलबार साँझदेखि लगातार परेको वर्षाका कारण मध्यपहाडी लोकमार्गको पोखरा–बागलुङ सडकखण्ड अवरुद्ध भएको छ । पर्वतको मोदी गाउँपालिका–५ बाजुङस्थित भ्याप्लेमा पहिराका कारण गए रातिदेखि नै सडक अवरुद्ध भएको हो । ठूला–ठूला ढुङ्गा सडकमा झरेका कारण...

जमिनमा धाँजा फाटेर घर भत्किएपछि गाउँ नै विस्थापनको जोखिममा

पर्वत/जमिनमा धाँजा फाटेर घर भत्किएपछि पर्वतको जलजला गाउँपालिका–५ शालिजाको भोटेडाँडास्थित चोराय गाउँका पाँच परिवार विस्थापित भएका छन् । गाउँभन्दा केही तलको पाखो गत वर्ष धाँजा फाटेर जमिन लच्किँदै तल सर्दै गरेकामा यस वर्ष पनि...

युवाको साहसपूर्ण लगानी

युवाहरुले संचालनमा ल्याएको द क्लिफले पर्वतको परिचय नै फेरेको छ । मुस्ताङ र बागलुङ कालिका आउजाउ गर्नेहरुलाई कुस्मा पस्ने र बस्ने बनाएको छ । पर्वत / जिल्लाको कुश्मा नगरपालिका–५ मा रहेको कुश्मा बजारको डिलमा रहेको...

एसइईमा पालिका टपेकी छात्रालाई वडाले पढाइदिने

पर्वत/ हालै सार्वजनिक भएको २०७८ सालको एसइई परीक्षामा पर्वतको पैयुँ गाउँपालिकाभरमा सबैभन्दा जिपिए प्राप्त गरेकी छात्राको आगामी अध्ययनको खर्च वडाले बेहोर्ने भएको छ । गाउँपालिकाको वडा–१ टकलाकमा रहेको टकलाक माध्यमिक विद्यालयबाट ३.६ जिपिए प्राप्त गरेकी...

पर्वतको धाईरिङमा करेन्ट लाग्दा एकको मृत्यु, ११ जना घाइते

पर्वत/पर्वतको जलजला गाउँपालिका–७ धाईरिङ विस्तार भएको विद्युतीय लाइनमा आएको उच्च करेन्टका कारण एक जनाको मृत्यु भएको छ भने अरू ११ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक शिवराज बुढाथोकीका...

गाउँलेलाई सेवा दिने ‘एम्बुलेन्स’ किन्न महायज्ञ

पर्वत/ जिल्लाको फलेवास नगरपालिका–१ कार्कीनेटा कुश्मा नगरपालिका–१२ ठूलीपोखरीसँग जोडिएको गाउँ हो । त्यहाँका कोही पनि बिरामी परेकामा राम्रो उपचारको खोजीमा सदरमुकाम कुश्मा बजार नै जानुपर्ने अवस्था छ । अत्यावश्यक अवस्थामा रहेका बिरामीलाई गाडीमै राखेर...

अरिंगालले चिलेर बुबाको मृत्यु भएपछि ६ बालबालिकाको बिचल्ली

पर्वत/अरिंगालले चिलेर बुबाको मृत्यु भएपछि ६ बालबालिकाको बिचल्ली भएको छ । पर्वतको कुस्मा नगरपालिका–१, पाङ नेवारका ३५ बर्षिय श्रीराम परियारको मृत्यु भएपछि उनका परिवार विचल्लीमा परेका हुन् । परियारको गएको साउन १२ गते अरिंगालले...

अबैध रुपमा बालुवा निकाल्ने ५ एक्साभेटर नियन्त्रणमा

पर्वत/ नेपाल सरकारले असार, साउन र भदौ महिनामा नदीजन्य वस्तु उत्खनन् गर्न नपाउने निर्णय गरेको छ । उक्त निर्णय अनुसार तीन महिना नदी किनारको कुनैपनि बस्तु निकाल्न मनाही छ । अन्य समयमा पनि कालीगण्डकी नदी...

पर्वतमा अवैध नदी उत्खनन् गर्ने सवारी नियन्त्रणमा

पोखरा/ कालीगण्डकी नदीमा अवैध रुपमा नदी उत्खनन् गरिरहेको अवस्थामा १ स्काभेटर सहित २ ट्रिपरलाइृ प्रहरीले नियन्त्रणमा लिएको छ । नदीबाट अवैध रुपमा गिट्टी, बालुवा उत्खनन् गर्ने ग १ क ५८५२ नम्बरको स्काभेटर र ग १...

-->