भौगोलिक विविधताले अत्यन्तै धनी रहेको देश नेपालमा कला, संस्कृति, पर्व र परम्पराहरुले झनै विविधता थपेका छन् । हिन्दु धर्मावलम्बीको बाहुल्यता रहेको नेपालमा विभिन्न जाति र समुदायहरुमा भिन्न–भिन्न प्रकारका चाडपर्वहरु लगातारजसो परिरहेका हुन्छन् । चाडपर्वहरु...