केही दिनअघि कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एशोसिएसनले सर्वोच्चको नेतृत्व र उच्च अदालतका केही न्यायधिशहरूको ‘कार्यक्षमता’ माथि प्रश्न उठाएको थियो । नेपाल बार एशोसिएसनले न्यायपालिकाभित्रको विकृति विसंगति अन्त्यका लागि प्रधानन्यायधिश चोलेन्द्र शमशेर जबराको...