आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

कालीगण्डकी लैनो भैसी, प्रशासनलाई हरियो घाँस

‘कालीगंगा बौलायो कसको बाउको के लायो ?’ मदिरा म्यान एकजना अंकलले बोल्ने यो डाइलक मेरो मगजमा गहिरो गरि गँडेको छ । उर्लिएको कालीगण्डकीले कसैको गुनासो, आग्रह पुर्वाग्रहलाई सुन्दैन । पानीले आफ्नो गन्तव्य आँफै बनाउँछ...

एक पाइडले साइकलयात्री रसाइली

नेपालकै सबैभन्दा ठूलो ताल रारा । कुनै समय थियो, नेपालमा रारा घुम्ने क्रेजले मार्केट पिटेको थियो । मुर्मु टपबाट धीतमरुन्जेल रारा तालको सुन्दरतामा हराउन कसलाई रहर नहँुदो हो ? कर्णाली प्रदेशले त ‘रारा घुमौं’...

राजनीति होइन राष्ट्रियता सिकाउने शिक्षा

अचेल सडक, टोल, चिया पसल, सामाजिक संजाल र सार्वजनिक स्थलतिर जम्मा हुने प्राय ः सबै मान्छेहरु भन्ने गर्छन्– यो व्यवस्थाले भएन अब आन्दोलनको आँधीबेहरी ल्याउनुपर्छ र अब राजनीति जरैदेखी सफाई गर्नुपर्छ । सबै व्यवस्था...

बाघका डमरु

नेपाल वैदिक युगदेखि आफैँमा अविच्छिन्न सार्वभौमसत्ता सम्पन्न मुलुक हो भनिरहन पर्दैन । यो राष्ट्रको निर्माणमा हिमाल, पहाड र तराईमा बसोवास गर्ने धेरै नेपाली नागरिकको उत्तिकै योगदान र बलिदानी रहेको पनि सर्वविदितै छ । आधुनिक नेपाल एकीकरणको...

नसर्ने रोगहरू र स्वस्थ्यमा खतरा

एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दैन भने सामान्यतया त्यस्ता रोगलाई (नन् कम्युनिकेबल डिजिज) अर्थात् नसर्ने रोग भनिन्छ । यी रोग जीवनशैलीसँग सम्बन्धित हुने भएकाले यिनलाई लाइफ स्टाइल डिजिजसमेत भन्ने गरिन्छ । पहिला–पहिला एसियालाई सरुवारोगको खानीका...

विवादको समाधान अर्ली महाधिवेसन

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद समाधानका विकल्पबारे छलफल नगरी स्थायी समिति बैठक साउन १३ गते सम्मका लागि स्थगित गरिएको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटरमा बसेको बैठकले देशभर बाढी र पहिरोमा परेकाहरुको राहत...

बालबालिकाको भविष्यप्रति चिन्तित बनौँ

विश्वव्यापी महामारीको रूप लिएको कोरोना भाइरस (कोभिड–१९) को सन्त्रास अब प्राय ः सबै मानिसको घरआँगनमा परिचित भइसकेको छ । सन् २०१९ को नोभेम्बरबाट चीनमा देखिएको कोरोना भाइरस (कोभिड–१९) क्रमिक रुपमा युरोप, अमेरिकाहुँदै दक्षिण एसिया...

श्रमजीवीहरुको पेशाको सुरक्षा

पत्रकारितालाई हतारिएको साहित्य भनिन्छ । पत्रकारिताको समयसीमाले सोच्ने फुर्सद दिदैन । परिष्कार परिमार्जनको अवसर दिँदैन । रेडियो, टेलिभिजन र अनलाइन पत्रकारिताले यो हतारलाई अझ द्रुत गराइदिएको छ । निमेष निमेषमै सूचनाका भोकाहरु यी माध्यम...

पत्रकारका तत्कालका तीन चूनौती

कोरोना भाइरस (कोभिड–१९)को महामारीको प्रभाव त समग्र क्षेत्रमा छ । ठप्प प्रायः भएको अर्थतन्त्रले धिमा गति लिदैछ । अरु क्षेत्रहरु पनि पुरानो दैनिकीमा फर्कन प्रयासरत छन् । यद्यपी पुरानै लयमा फर्किन कति महिना या...

आउनुस्, छुवाछुत फालौं…

साउन १ गते लुतो फाल्यौं । लुतो भनेको शरीररलाई दुख दिने शारीरिक समस्या हो । यसले व्यक्तिलाई असर गर्छ । तर समाजममा सामाजिक लुतो अझै छ त्यो हो छुवाछुत । हामीले समाजबाट लुतो नफालेसम्म...

-->