आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

म हिँड्ने बाटो…

हिमालमा जोखिमहरु हुन्छन्, जीवनमा हिमालहरु हुन्छन् । जीवन भनेको जोखिमहरुको सुन्दर कविता हो जोखिमहरुदेखि तर्सनेहरु सधैँ कुरुप कविता रचना गर्दछन् । सरुभक्त (चुली पृ.१२) आज ठ्याक्कै एक वर्ष बितिसकेछ । काठमाडौँमा लोकसेवा पढ्न गएको थिएँ ।...

इन्सपाइरिङ सोलो ट्राभलर शान्ति

जीवन निश्चित गन्तव्य हैन । पोखरी अनि तलाउ हैन, अबिरल बगिरहने नदीजस्तै ठान्छिन् उनी जीन्दगीलाई । एकै ठाउँमा अडिग भएर लामो समय बस्न न उनलाई आजकल मनले मान्छ न तनले । त्यसैले त चहारिरहन्छिन्...

बर्षायामको विपद ब्यवस्थापनका भोगाई र अबका दिन

प्रकृतिको नियम भनौ या नियती, जब बर्षा लाग्छ तब हामीलाई विपदले सताउन थाल्दछ । बर्षभरीका लागी संकलन गरिएको अन्नपात, तरकारी खेतीको चटारो सकिनानसकिंदै हुने अत्यधिक बर्षा, बाढी, पहिरो र डुबानको भयलाई सताउन थाल्दछ ।...

दुःखका बेलामा परोपकार

अहिले कोरोना भाइरस रोगको विश्वव्यापी चर्चा चलेजस्तै २०५५ सालतिर एचआइभी एड्स रोगको वारेमा हामीकहाँ पनि ठुलो हल्ला चल्यो, फरक के हो भने उतिबेला लकडाउन गरिएको थिएन र जनजनको हातमा मोबाइल र फेसबुक थिएन ।...

स्वास्थ्य क्षेत्रको बजेट : कार्यान्वयन नै फितलो

सिंगो विश्वनै कोरोना भाइरस (कोभिड–१९)को महामारीबीच नेपाल सरकारले स्वास्थ्य तथा जनसंख्या क्षेत्रमा कुल बजेटको ६ प्रतिशत अर्थात् ९० अर्ब ६९ करोड विनियोजन गरेको छ । राष्ट्रिय रूपमा चालू आर्थिक वर्षमा भन्दा आगामी बजेटको आकार करिब...

यो बिरासत प्रधानमन्त्री ओलीको हो

प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएदेखि नै उहाँबिरुद्ध षडन्त्र शुरु भएको हो । नेकपाभित्रका भूतपूर्व प्रधानमन्त्री क्लबका सदस्यहरु पुष्पकमल दाहाल प्रचण्ड, माधव कुमार नेपाल, झलनाथ खनाल प्रम हुन लालायित बामदेव गौतम...

विलय संस्कार र संस्कृतिको

कोभिड–१९ को संक्रमण शुरू भएदेखि सामाजिक संजालमा केही दिन भयो निकै टिका टिप्पणीहरू देखिरहेको छु । विद्वताको परिभाषा मलाई कठिन लाग्छ । लागिरहेको छ । यतिबेला म दुर छु । संयुक्त राष्ट्र संघीय शान्ति...

राष्ट्रिय धान दिबस र आत्मनिर्भरताको अवस्था

नेपालमा असार १५ राष्ट्रिय धान दिवस मनाउन थालेको १७ बर्ष भयो । यस दिवसमा धानको उत्पादकत्व बृद्वि गर्ने सवालमा नीतिगत र व्यवहारिक प्रयास भएको पाईदैन । आफ्नो मौलिक परम्परा अनुसारका दिवसहरु मनाउनु सापेक्षतामा ठिक...

आखिर कहिलेसम्म जातिय हिंसा ?

साँच्चै नै आज मन एकाएक विछुप्त छ, हाम्रो समाज कति चेतनाहिन छ है ! मानव भएर मानवलाई नै हिंसा गरिरहेको छ । आजको २१ औं शताब्दीमा आएर पनि जातभातको कुराले देशमा अकल्पनीय घटनाहरु निम्त्याएको...

लकडाउनले देखाएको कृषिप्रतिको आकर्षण र अवस्था

उत्पादन प्रणालीसँग सम्बन्धित प्रयोगात्मक बिज्ञान कृषि हो । मानवीय जीवनलाई आवश्यक पर्ने सम्पूर्ण खाद्यपदार्थ कृषि पेशाबाट नै उपलब्ध हुन्छ । कृषिलाई आर्थिक विकासको महत्वपूर्ण पक्षको रुपमा लिइन्छ । नेपालमा कुल जनसंख्याको ७४ प्रतिशत कृषिमा...

-->