प्रतिक्रियावादीहरु कतिसम्म नरभक्षी हुन्छन् भन्ने कुरा पछिल्लोपटक टर्कीको प्रतिक्रियावादी सत्ताले देखाएको छ । स्वतन्त्रताको गला रेटेर बाँचिरहेको टर्कीको प्रतिक्रियावादी सत्ताले २८ वर्षीया क्रान्तिकारी गायिका हेलिन बोलेकलाई निल्यो । २८८ दिनसम्म भोकहडतालमा रहेकी बोलेकलाई मार्नुमा...
साबिकको धौलागिरी अञ्चल अस्पताल यतिवेला विश्वव्यापी फैलिईरहेको कोरोना भाईरसको सन्दर्भले ब्यापक चर्चामा रहेको छ । साबिकको धौलागिरी क्षेत्रका जनतालाई आफ्नै घरदैलोमा स्वास्थ्य उपचारको ब्यबस्था मिलाउनको लागि स्थापन गरिएको अस्पताल हो धौलागिरी अञ्चल अस्पताल ।...