बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

बागलुङ जिल्लाको पर्यटन प्रवद्र्धनमा सडक संजाल बाधक

नेपालको नक्सा जस्तै नक्सा भएको जिल्ला हो बागलुङ जिल्ला, विश्वका शाहसिक पर्यटकहरु अप्ठेरा भीरहरुमा खेल्ने नाउरहरुको शिकार गर्न आउने शिकारीहरुको रोजाईको जिल्ला हो बागलुङ जिल्ला, लोक गीत र संगीतमा खुलेर रमाउन सक्ने जिल्ला हो...

शक्तिशाली सरकारको आलोचित निर्णय

मुलुकमा अहिले नेपाल कम्युनिष्ट पार्टीको प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा दुईतिहाईको शक्तिाली कम्युनिष्ट सरकार छ । मुलुक संघीयतामा प्रवेश गरेसँगै राज्यका तीनवटै तह गाउँ तथा नगर प्रदेश तथा संघमा (प्रदेश नं. २ मा मिलिजुली)...

गुठी विधेयक संस्कृतिमाथि हस्तक्षेप

सरकार एकपछि अर्को बिवादास्पद काममा फस्दै जान थालेको छ । मिडिया काउन्सिल विधेयकको लफडा बाँकी छँदै फेरि सरकारले अघि सारेको गुठीसम्बन्धि विधेयकले राजधानीलाई जुरुक्क माथि उठाएको छ । नेपालमा २०६२/२०६३ को आन्दोलनपछि परिवर्तन भयो...

कास्कीको विकासले अरु जिल्लाको गरिबी छोप्दैन

नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश ‘सम्मृद्ध गण्डकी प्रदेश’ निर्माणको लागि यथोचित सहयोग र सहकार्य गर्न तयार रहेको छ । खासगरी हामी गण्डकी प्रदेश सरकारसँग यहाँको अर्थतन्त्र बलियो बनाउन तथा लगानीको वातावरण सृजना गर्ने...

मधुमेह र रोकथाम

स्वास्थ्य क्षेत्रमा जटिल समस्याको रूपमा देखापरेका रोगहरूमध्ये मधुमेह रोग पनि एक हो । यो रोग मानिसको आहार, बिहार, रहन सहन आदिका कारणले संसारभरि नै धनी, गरिब, शिक्षित, अशिक्षित, विकसित, अविकसित सबैमा दिन प्रतिदिन बढ्दै...

आर्थिक हैसियत हेरेर वृद्वभत्ता

यो लेख लेख्नुअघि नयाँ पत्रिकाको पहिलो पृष्ठमा उच्च पदस्थले लिएको दोहोरो सुविधा पढें । जहाँ निजामति कर्मकारीबाट अवकास प्राप्त व्यक्तिहरू जो हाल संवैधानिक पदमा नियुक्त छन् उनीहरूले राज्यबाट लिएको दोहोरो सुविधाबारे उल्लेख छ ।...

मिडिया काउन्सिल र नेपालको पत्रकारिता

सरकारले पत्रकार लाई तह लगाउन ल्याएको मिडिया काउन्सिल विधेयक २०७६ पारित हुन संघारमा पुगेको छ ।अहिले जुन विधेयकको बारेमा बहस भइरहेको छ, यो पनि मात्रै देखावटी ! अरू केही भएको छैन । नेपालको संविधान २०७२...

प्रधानमन्त्रीबिरुद्ध सक्रिय भूपू प्रम क्लव

नेपालमा भूतपूर्व प्रधानमंत्री क्लवको सक्रियता बढ्दैगएको छ । भूतपूर्व प्रधानमंत्रीको टुकडीले सधै बर्तमान प्रधानमंत्रीलाई घेराबन्दीमा पार्ने गरेको देखिन्छ । नेपाली काग्रेस पार्टीमा हाललाई भूतपूर्व प्रधानमंत्री कोही पनि छैनन् । नेपाल कम्युनिष्ट (नेकपा) भित्र एकपटक...

बुढो कल्कीको रुख– २

ढिलागरी त्यस वर्षको दशैंले घरघरमा उल्लास ल्याइपु¥याएको थियो । विशेष केटाकेटीहरु दशैंदेखि तिहारसम्म हुने लामो स्कुल विदा र नयाँ लुगा तथा मिठा–मिठा खानेकुराको सम्झना मात्रले पनि पुलकित बनिरहेका थिए । तिनका अगाडि दशैंको पिङ...

अनुहारमा चाया-पोतो आउनुको कारण र यसको समाधान

एक २७ वर्षीया संगिता शर्मा एक गृहिणी हुन् । उनको बिहे भएको १ वर्ष पुग्न थाल्यो । करिब २ महिनाअगाडि उनको गालामा सामान्या कालो दाग देखियो । उनी समस्या समाधानको लागि घरनजिकैको ब्युटिपार्लरमा गइन्...

-->