शनिबार, कार्तिक ७ २०८३

शनिबार, कार्तिक ७ २०८३
  • ७ कार्तिक २०८३ , शनिबार
  • October 24 2026

पायल्स र समाधान

बदलिँदो खानपान र जीवनशैलीका कारण नेपालमा धेरै मानिस पायल्स रोगबाट पीडित हुने गरेको पाइन्छ । पायल्स सबै उमेर समूहका व्यक्तिहरूमा देखिने देख्दा सरल तर भोग्दा अत्यन्तै पिदा र तनाव युक्त समस्या हो । मानवलाई प्राचिन...

प्रबिधीले जोगाउन नसकेको अपराध

दशैं बारे पौराणीक कथा, असत्यमाथी सत्यको बिजय भने झैं यस पटकको बिजया दशमी (बडा दशैं) मा असत्य माथी केही हद सम्म सत्यको बिजय भएको महसुस गरिएको छ । असत्य, अपराध र अपराधकर्मि जतिसुकै शक्तिशाली...

सि जिपिङको नेपाल भ्रमण र उपलब्धी

छिमेकी चीनको राष्ट्रपति सि जिपिङको दुई दिने नेपाल भ्रमण भब्य रूपमा सम्पन्न भयो । ठूलो अन्यायपूर्ण वातावरणमा भ्रमण हुन्छ कि हुँदैन भनेर चर्चा परिचर्चा बीच शक्तिशाली देशको शक्तिशाली राष्ट्रपतिको भ्रमण हुनु देशको लागि सबैभन्दा...

राष्ट्रपति सिको भ्रमण : नेपाल चीन सम्बन्धमा ऐतिहासिक उचाई

नेपाली कूटनीतिक क्षेत्रको एक व्यग्र प्रतीक्षाको विषय रहेको मित्रराष्ट्र चीनका राष्ट्रपतिको नेपाल भ्रमणले शनिबार पूर्णता पाउने भएको छ । यो भ्रमणले दुई देशको मित्रतालाई ऐतिहासिक उचाइमा त पुर्याउने नै छ, यसबाहेक आपसी हित र...

नेपालको संघीय संरचनामा विकास र समृद्धि

सारांश प्रस्तुत लेखलाई संघीय संरचनाअन्तर्गत नेपालको विकास र समृद्धि के कसरी सम्भव हुन सक्दछ र यसका ठोस आधार के–के हुन् भन्ने कुराको पहिचान गर्नुमा केन्द्रित गरिएको छ । नेपालको सातवटै प्रदेशमा रहेका प्रकृतिका पर्यटकीय उपजहरू;...

बागलुङ नगरी : बनाऔँ कसरी

तिमीले गरेर वा तिम्रो सरकार वा दलले नयाँ कार्य गरेर हामीमा केही परिवर्तन हुन्छ भने त्यो विकास अहिले नहोस्, हामी बत्तीमुनिको अँध्यारोमा बसे बस्छौँ, केही छैन, तर हामी यो वा त्यो ढंगले फरक मत...

सीको भ्रमण : विश्वकै ध्यान नेपालमा

नेपाल-चीन छिमेकी मित्रराष्ट्र मात्र होइनन्, घनिष्ट र विश्वासिला मित्र पनि हुन् । चीनको राष्ट्रियता र सम्मानका लागि नेपालको महìव ठूलो छ । नेपालको विकास र गतिविधिमा चीनको महìवपूर्ण योगदान रहँदै आएको छ । यो अहिलेको होइन, इतिहासदेखिको...

दशैंमा खानपान र पाचन

यर्थाथमा नेपाली जनताले दशैं मनले होइन, बाध्यताले मनाउन लागेका छन् । सांस्कृतिक र सामाजिक महत्व बोकेको दशैं खानपिनको पर्व पनि हो । आफन्तजन र साथीहरूसँगको दुर्लभ भेटघाटको अवसरमा खाइने मीठो–मीठो खान्कीमा मासु मुख्य मानिन्छ...

सार्वजनिक पदधारीले ख्याल पु¥याउ

सभामुख कृष्णबहादुर महरामाथि बलात्कार गरेको आरोप लगाएकी रोश्नी शाहीले एकएक मुख फेरेकी छिन् । आइतबार साँझ सभामुख महराले आफ्नै डेरामा आएर बलात्कार गरेको घटनाको एक अनलाईनले भिडिओ समेत बनाएको थियो । सो घटना सोमबार...

क्रोनो क्यापिटालिजम्ले गाँजेको अर्थतन्त्र

आजकलले धेरै प्रयोग हुने शब्दमध्ये पर्छ,‘क्रोनो क्यापिटालिजम् ।’ अक्सफोर्डका अनुसार, क्रोनीको अर्थ ’एकदमै मिल्ने साथी’ भन्ने हुन्छ । यसको उत्पति १७औं शताब्दीको मध्यतिर भएको हो । ग्रीक भाषाको ’ख्रोनियोज’ बाट क्रोनी शब्द बनेको हो...

-->