बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

कालिका मन्दिर मगन्तेरहीत क्षेत्र बन्दै

सरकारले भिख माग्नेहरुलाई कानुनी रूपमा अपराध मानेपछि यसलाई ब्यवहारिक रूपमा हटाउने तयारी भइरहेको छ । यतिबेला भिख माग्ने, होहल्ला गर्ने मान्छेलाई साँच्चिकै नियन्त्रण गर्नुपर्ने माग चौतर्फी रूपमा बढेपछि बागलुङको प्रशिद्ध कालिका भगवती मन्दिर वरिपरि...

पवित्र मन्दिरमा दक्षिणा माग्ने साधुसन्त हटाउन मिल्छ ?

आफ्नो लेखन यात्रा सुरु भएको ढोरपाटन दैनिकमा लामो समयपछि यो लेख पुरानै स्तम्भ मार्फत पस्केको छु । कर्मथलो काठमाण्डौ भए पश्चात स्थानीय सरोकारका बिषयमा चाहेर पनि अपडेट हुन गाह्रो छ । तर विगतमा पाठकहरुले...

एन्जाइटि र डिप्रेसन बिच फरक र सावधानी

वर्तमान अवस्थामा विकासोन्मुख नेपाली समाजमा नकारात्मक दृष्टिकोणले हेरिने रोगहरू मध्येको एक विकराल रोग मनोरोग (एन्जाइटि र डिप्रेसन) पनि हो । विकसित मुलुक (यूरोप र अमेरिका) मा यो रोगको बारे खुलेर बहस गर्नुका सथै मनोवैज्ञानिक...

किन बढ्दैछ सरकारको आलोचना ?

२०४६ सालपछिको राजनीतिक परिवर्तनपछि विभिन्न समयमा विभिन्न राजनीतिक उतारचढावहरु भएका छन् । यसै अवधिमा देशव्यापी रुपमा माओवादी सशस्त्र विद्रोह भयो । राजा वीरेन्द्र मारिएपछिका घटनाक्रममा नेपालबाट राजतन्त्र पनि फालियो र देशमा गणतन्त्र आइसकेपछि अभूतपूर्व...

हाम्रो सोचमा भरिएको पलायनवाद

यो देशमा रुप चन्द्र विष्ट र योगमाया जस्ता राष्ट्रप्रेमीले देशभक्ति देखाउँदा देखाउँदै मृत्य भयो भने कैयौ मान्छेहरू अझै गुमनाम मरिरहेका छन् । गत हप्ता एउटा तथ्याङकमा निस्कियो कि बिदेश नेपाली विद्यार्थी यसै बर्ष पढ्न...

निर्मला हत्याकाण्डको एक वर्ष

कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको पनि एक बर्ष पूरा भएको छ । अहिलेसम्म सरकारले हत्याकाण्डको छेउ–टुप्पो भेट्टाउन सकेको छैन । ‘एकातिर आँधी अर्कोतिर झोलुङ्गो’ भनेझै सरकारले कञ्चनपुर कि १३ बर्षिय बालिका निर्मला...

ताराखोला, बितेको आर्थिक वर्ष र भविष्य

विभिन्न राजनैतिक घटनाक्रम र उतार चढावको बीचबाट ढिलै भएपनि लामो समयसम्म रहेको राजनैतिक संक्रमणपछि राजनीतिक स्थायित्व सुशासन,विकास र सम्वृद्धिको अनुकूल वातावरण बन्नु आमनागरिक र राष्ट्रका लागि सकारात्मक पक्ष हो । नेपालको नयाँ सविधानद्धारा स्थापित गरिएको...

पाठेघर खस्ने समस्या र बच्ने उपाय

नेपाली महिलाहरुको प्रजनन् स्वास्थ्य सम्बन्धी समस्याहरु मध्ये पाठेघर झर्ने (खस्ने) ‘जसलाई आङ खस्ने पनि भनिन्छ’ एक मुख्य समस्या हो । अहिले पनि ग्रामिण भेगमा बसोबास गर्न कतिपय महिलाहरुले यसलाई स्वास्थ्य समस्याको रुपमा लिने गरेको...

करुणाका प्रतिमूर्ति बुद्व

बुद्ध दर्शनका आफ्नै मौलिकता भएका कारण इतिहासले एउटा विशिष्ट मूल्य दिएको छ । आफ्ना मूलभूत विचार एवम् सारवस्तुमा उन्नाइसौं शताब्दीका प्रख्यात नास्तिक वैज्ञानिकसँग बुद्ध विचार मिल्दोजुल्दो देखिएको छ । जर्मनेली सोपेनहावर र हार्टमनले कुनै...

झगडा मिलाउने होइन गराउने गतिविधिमा तल्लीन छन् जनप्रतिनिधि

बाध्यता थियो केही बर्ष बिदेश बसेर घर फर्केको म । देशको राजनीतिमा सानैदेखि चासो राख्ने भएकाले होला म घर फर्केको दुई दिनपछि आमाले सुनाउनुभयो– ‘स्थानीय तहको निर्वाचनका बेला भएका गतिविधिको बिषयमा ।’ पत्रपत्रिका पढ्नका...

-->