बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

संघीय शासन प्रणलीको अभ्यास र कार्यान्वयनमा चुनौती

संघियता शासन प्रणालीको एउटा स्वरुप हो । संघियता भन्नाले कुनै पनि राष्ट्रलाई स्वायत्त अधिकार सहित विभिन्न राज्यहरुमा विभाजन गर्ने प्रक्रिया हो, जहाँ दुई वा सो भन्दा बढि तहका सरकारबाट शक्तिको अभ्यास भएको हुन्छ ।...

संघीयतामा समृद्धिको आधार

गण्डकी प्रदेश सरकारले आउँदो पाँचवर्षमा यहाँका जनताको वार्षिक प्रतिव्यक्ति आम्दानी १९ सय ५६ अमेरिकी डलर बनाउने लक्ष्य लिएको छ । सरकारले प्रस्तुत गरेको पहिलो पञ्चवर्षीय योजनाको लक्ष्य भनेको अहिलेको भन्दा करिब दोब्बर हो ।...

संघियतामा संस्कृतिको महत्व

१. एकातिर हाम्राे परापुर्वदेखि मनाएका चाड र संस्कृति बिधमान छन, अर्काेतिर विदेसी चाड र संस्कृति भित्रदाे छ । संचार जगतले नया फड्काे मारेसंगै हामिलाई बिश्वब्यापिकरण पुजिबादी संस्कृति र परमपरागत मान्यता दुबैलाई सहि मार्ग निदेश...

गफाडी पसलमा संघीयता र समृद्धिका कुरा !

समय कटाउन कहिलेकाहीँ हामी यसो गफाडी पसलमा पुग्छौँ । त्यहाँ पसलेको कारोबारमा हान्ति नपु¥याइ अनेक गफ चल्छन् । विशेषतः चिया पसलमा यसो हुने गर्छ । त्यहाँ आ–आफ्ना अनुभवका कुरा त भइनै हाल्छन् । साथसाथै...

कलेजो खराबीमा देखापर्ने केही लक्षणहरु

मानव शरीरको सबैभन्दा ठूलो अगंका रुपमा कलेजोलाई चिनिन्छ । पाचन प्रणलीमा यस अगंको ठूलो भूमिका रहन्छ भन्ने त हामी सबैलाई थाहै छ । लगभग १.३६ केजी तौलको एउटा वयस्क मान्छेको कलेजोले मेटाबोलीज्ममा सहयोग गर्दछ...

शालिकराम मृत्यु, रवि र न्यायका कुरा

के हरेक ब्यक्ति एउटाको पक्षमा लाग्नै पर्दछ ? मलाई त्यस्तो लाग्दैन । कसैको पक्ष र बिपक्षमा नरहिकन पनि आफ्नो विचार ब्यक्त गर्न सकिन्छ । यतिवेला पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरण र रवि लामीछाने लगायतको...

बागलुङ पञ्चकोट देखि बेलढुंगा धम्जा सम्म बृहत पैदलयात्रा

बागलुङ जिल्ला र म्याग्दी जिल्लाको सिमाना क्षेत्रमा पर्ने संसारकोट क्षेत्र जैविक विविधताले भरिपूर्ण, ऐतिहासिक महत्वको क्षेत्र एवं प्राकृतिक सौन्दर्यताले भरिपूर्ण भएको क्षेत्र हो । बागलुङ नगरपालिका र काँठेखोला गाउँपालिका बागलुङ र बेनी नगरपालिका म्याग्दीको...

संघीयता, समृद्धि र सपना

यतिखेर नेपालको संघीय राजधानी काठमाडौँमा एउटा अनौठो अभ्यासको चर्चा चुलिएको छ संघीयता र प्रादेशिक सरकारका अधिकारका विषयलाई लिएर । नेपालको २ नम्बर प्रदेशले संघीय सरकारलाई आफ्नो अधिकार मागेर सर्वाेच्च अदालतमा मुद्दा हालेको छ ।...

संघीयतामा समृद्धि

संघीय शासन पद्धति के हो संघीयता ? यसको सैद्धान्तिक पक्ष हेर्दा एक शब्दमा अथ्र्याउने गरिएको छ– ‘एक ठाउँमा बस्ने र विभाजन हुनबाट बचाउने ।’ विभिन्न भिन्न राज्यहरू मिलेर एउटा छाता बनाउने र त्यसअन्तर्गत रहेर आफूले...

संघीययता भित्रको समृद्धि

‘सुखी नेपाली, समृद्ध नेपाल’ को नारा काठमाण्डौको प्रदर्शनी केन्द्रमा तत्कालीन नेकपा एमालेले उद्घोष गरेको थियो । जुन बेला अस्थिर सरकार थियो । यो नारासहित तत्कालीन एमालेका अध्यक्ष केपी शर्मा ओलीले सिंगो देशमा आशा र...

-->