मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

म्याग्दीका शिशिर पोखराको पामेमा मृत अवस्थामा फेला

म्याग्दीका शिशिर पोखराको पामेमा मृत अवस्थामा फेला


  • Dhorpatan News
  • चैत्र २ २०७५, शनिबार

पोखरा, २ चैत – गण्डकी मेडिकल कलेजका बिद्यार्थी मृत भेटिएका छन । गण्डकी मेडिकल कलेजमा पाँचौ ब्याचमा एमबिबिएस अध्ययनरत शिशिर केसि पामेस्थित फेवातालमा बिहान साढे १०:३० बजे मृत भेटिएका हुन । मृतक केशी म्याग्दी घर भइ रत्नचोक बस्दै आएका थिए । केसि (प्यानिक अट्याक) डिप्रेसनको बिरामी थिए । उनको शव पोस्टमार्टमको लागि गण्डकी हस्पिटल लगिएको बैदाम प्रहरी कार्यालयका डिएसपी कोमल शाहले जानकारी दिए । केसी शनिवार विहान ‘मलाई खोज्न परे यहाँ आउनु’ भनेर साथीलाई एसएमएस गरी वेपत्ता भएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->