बुधबार, असोज २१ २०८३

बुधबार, असोज २१ २०८३
  • २१ असोज २०८३ , बुधबार
  • October 7 2026

अखिल क्रान्तिकारी बागलुङका जिल्ला संयोजक पक्राउ

अखिल क्रान्तिकारी बागलुङका जिल्ला संयोजक पक्राउ


  • ढोरपाटन संवाददाता
  • चैत्र १८ २०७५, सोमबार

बागलुङ,१८ चैत -नेकपा (विप्लव समुह) निकट अखिल क्रान्तिकारी बागलुङका जिल्ला संयोजक प्रविण सापकोटा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बागलुङले उनलाई सोमबार बागलुङ बजारबाट पक्राउ गरेको हो । सोमबार दिउँसो बागलुङ बजारको लोकतान्त्रीक चोकबाट सापकोटालाई पक्राउ गरी आवश्यक अनुसन्धान भैरहेको प्रहरी नायव उपरिक्षक झविन्द्र प्रसाद भट्टराईले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->