बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

भीरबाट खस्दा पौडेलको मृत्यु

भीरबाट खस्दा पौडेलको मृत्यु


  • ढोरपाटन संवाददाता
  • चैत्र २१ २०७५, बिहिबार

पोखरा, २१ चैत -कास्कीको माचापुछ्रे गाउपालिका –धितालका ६० वर्षीय होमनाथ पौडेलको भीरबाट लडेर मृत्यु भएको छ । चैत २० गतेदेखि हराएका पौडेलको शव गाउपालिकाको च्यानडांडा स्थित भीरको ५ सय मीटर तल भेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->