बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

बेगनासमा बेबारिसे शव

बेगनासमा बेबारिसे शव


  • ढोरपाटन संवाददाता
  • चैत्र २४ २०७५, आइतबार

पोखरा ,२४ चैत -पोखरा महानरपालिका ३१ बेगनास डुंगाघाटमा  बेबारिसे शव फेला परेको छ । करिब ४० बर्षको जस्तो देखीने हालसम्म नाम, थर ,वतन नखुलेको पुरुषको शव फेला परेको प्रहरीले जानकारी दिएको छ । शवलाई पोष्टमार्टका लागि पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको प्रहरीले जनाएको छ  ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->