बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

लायन्स क्लब अफ फेवा फुलबारीमा बोहोरा

लायन्स क्लब अफ फेवा फुलबारीमा बोहोरा


  • Dhorpatan News
  • चैत्र २४ २०७५, आइतबार

पोखरा, २४ चैत – लायन्स क्लब अफ फेवा फुलबारीमा लायन युबराज बोहोराको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । कार्यसमितिको प्रथम उपाध्यक्षमा ला.छविलाल पौडेल, द्वितीय उपाध्यक्षमा ला.कुन्दनराज पौडेल, तृतीय उपाध्यक्षमा ला.संगीता पौडेल, सचिवमा ला.गुरुप्रसाद पौडेल, कोषाध्यक्षमा ला.टिकाराम कार्की लगायत छन् ।अध्यक्ष ला.सञ्जय बस्नेतको अध्यक्षतमा भएको कार्यक्रममा क्लबका पूर्व अध्यक्ष ला.गोविन्दप्रसाद गौतमले निर्वाचन अधिकृतको जिम्मेवारी निर्वाह गरेका थिए । सचिव ला.गणेशबहादुर कार्कीले सञ्चालन गरेको कार्यक्रममा संस्थापक अध्यक्ष शंकरबहादुर जी ले संस्थाको सम्बन्धमा जानकारी दिएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->