बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

हेम्जामा जीप पल्टिँदा ३ जना घाइते

हेम्जामा जीप पल्टिँदा ३ जना घाइते


  • Dhorpatan News
  • चैत्र २५ २०७५, सोमबार

पोखरा,२५ चैत  – पोखरामा दुध बोकेको जीप पल्टिँदा ३ जना घाइते भएका छन् । घाचोकबाट दुध लिएर पोखरा आउँदै गरेको ग १ ज ५१५८ नम्बरको जीप पोखरा – २५ हेमजा स्थित तुलसीघाटमा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएकाहरुको पोखराको फिस्टेल अस्पतालमा उपचार भैरहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->