शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

भारतमा हावाहुरी र चट्याङका कारण ४१ जनाको मृत्यु

भारतमा हावाहुरी र चट्याङका कारण ४१ जनाको मृत्यु


  • Dhorpatan News
  • बैशाख ४ २०७६, बुधबार

काठमाडाैँ, ४ बैशाख -भारतमा हावाहुरी, बतास र चट्याङका कारण ४१ जनाको मृत्यु भएको छ । सैयौँ घाइते भएका छन् ।गुजरात, राजस्थान, मध्यप्रदेश लगायतका क्षेत्रहरुमा आएको हावाहुरी सहित आएको वर्षा र चट्याङ परेर यी राज्यहरुमा मात्र ३४ जनाको मृत्यु भएको दैनिक भास्कर पत्रिकाको  अनलाइन संस्करणले लेखेको छ ।

अरु तीन–चार दिन यस्तै हावाहुरी आउने भारतीय मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यहाँका अधिकारीहरुका अनुसार बुधबार साँझसम्म यस्तै अवस्था रहने र त्यसपछि भने मौसममा सुधार आउने छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->