शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

उर्लियो गौदीखोला ,लोकमार्ग अबरुद्द

उर्लियो गौदीखोला ,लोकमार्ग अबरुद्द


  • Dhorpatan News
  • जेष्ठ ८ २०७६, बुधबार

गलकोट ,८ जेठ -वुधवार दिउसो देखि परेको भीषण वर्षाको कारण पहिरो मध्यपहाडी लोकमार्ग अबरुद्द बनेको छ।गलकोट नगरपालिका -९ बास्खोलामा पहिरोले सडक अबरुद्द भएको पत्रकार घनश्याम गौतमले जानकारी दिए। पहिरोका कारण दर्जनौ सवारी साधन र यात्रु अलपत्र परेका छन ।  निरन्तर वर्षा भइराखेको कारण गौदी खोला उर्लिएको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->