बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

ताराखोलामा ट्याक्टर दुर्घटना ,चालक घाइते

ताराखोलामा ट्याक्टर दुर्घटना ,चालक घाइते


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १० २०७६, शुक्रबार

ताराखोला,१० जेठ – ताराखाेला गाँउपालिका-५ मपेसमा ट्याक्टर दुर्घटना भएको छ। दुर्घटनामा चालक गोर्ख बहादुर घर्ती गम्भिर घाईते भएका छन।  ग १ त २५९५ नम्बरको ट्याक्टर  सडकदेखि २ सय मिटर तल  खसेको  स्थानियले  जनाएका छन । घाईते घर्तीलाई इर्मेजेन्सि पोलिक्निक हस्पिटल गल्कोट हटियामा उपचार भईरहेको छ । घर बनाउनका लागि ढुंगा बोकिरहे ट्याक्टर दुर्घटनामा परेको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->