शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

बागलुङ बजारमा शंकास्पद बस्तु,डिस्पोजलको तैयारी

बागलुङ बजारमा शंकास्पद बस्तु,डिस्पोजलको तैयारी


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १३ २०७६, सोमबार

बागलुङ, १३ जेठ – बागलुङ बजारमा शंकास्पद बस्तु भेटिएको छ । बजारको विचमा रहेको वस्तु बम जस्तो देखेपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले डिस्पोजका लागि नेपाली सेनाको टोलीलाई बोलाएका छ ।अहिले प्रहरीले सवारी साधनलाई हिड्न समेत रोकेको छ । स्थानीयका अनुसार शंकास्प बस्तु बम नै भएको भनाई छ । विप्लव माओवादीले कार्यकर्ता हत्या गरेको भन्दै जेठ १३ गते नेपाल बन्दको आवाहन गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->