शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

टिभीएसको नयाँ ब्राण्ड बागलुङ बजारमा

टिभीएसको नयाँ ब्राण्ड बागलुङ बजारमा


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २५ २०७६, शनिबार

बागलुङ, २५ जेठ – टिभीएस अपाचे मोटरसाईकलको नयाँ ब्राण्ड बजारमा आएको छ । गण्डकी प्रदेशमै पहिलो पटक बागलुङ भगवती ट्रेडर्सले टिभीएस अपाचे ३१० सिसिको मोटरसाईकल बजारमा ल्याएको हो ।

७ लाख ७९ हजार ९ सय मुल्य रहेको बाईकको बागलुङबाट बिक्री सुरु गरेको टिभीएस स्वरुम बागलुङले जनाएको छ । आकर्षक आकार रहेको मोटरसाईकल बागलुङमा नै पहिलोपटक कुन्दन लिम्बुले खरिद गरेका छन् । लिम्बुलाई मोटरसाईकल बिक्री गर्दै कालिका भगवतीले उक्त मोटरसाईकलको बुकिङ र बिक्री खुल्ला भएको घोषणा गरेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->