बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

पोखराका ४ ठाउँमा बम

पोखराका ४ ठाउँमा बम


  • ढोरपाटन संवाददाता
  • असार १० २०७६, मंगलबार

पोखरा, १० असार – पोखराका विभिन्न ठाउँमा बम भेटिएका छन् । पोखराको चाउथेमा राखिएको प्रेसर कुकर बम र शिसुवामा राखिएको सकेटबम नेपाली सेनाले डिस्पोज गरेको छ ।
नयाँ बजार र विरौटामा थप दुईवटा शंकास्पद बस्तु भेटिएका प्रहरीले जनाएको छ । दुवै ठाउँमा भेटिएको शंकास्पद बस्तु डिस्पोज गर्न नेपाली सेनाको डिस्पोजल टोली पुगिसकेको छ । विप्लव समूहको नेपाल बन्दले पोखरा सुनसान बनेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->