शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

रानाद्धारा पत्रकार महासंघको भवन निर्माणको लागि १० हजार सहयोग

रानाद्धारा पत्रकार महासंघको भवन निर्माणको लागि १० हजार सहयोग


  • ढोरपाटन संवाददाता
  • असार १७ २०७६, मंगलबार

बागलुङ, १७ असार – नेपाल पत्रकार महासंघ बागलुङका कोषाध्यक्ष विजय रानाले पत्रकार महासंघ बागलुङको भवन निर्माणको लागि १० हजार सहयोग गरेका छन् । आफ्नो जन्म दिनको अवसर पारी राना र उनका भाई मिलन राना (हाल जापान) ले भवन निर्माणको लागि रकम सहयोग गरेका हुन । रकम हस्तान्तरण कार्यक्रममा रानाले आफुलाई एप्लाष्टिक एनिमिया रोग हुँदा सवैले गरेको सहयोगले आफुले दोस्रो जन्म पाएको र दुखको समयमा सवैले गरेको सहयोग प्रति सवै प्रति आभार प्रकट गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->