शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

विश्व सुवेदीको संयोजकत्वमा एनआरएन जापान क्षत्रिय समिति चिवा गठन

विश्व सुवेदीको संयोजकत्वमा एनआरएन जापान क्षत्रिय समिति चिवा गठन


  • दिपेन्द्र पौडेल
  • साउन १३ २०७६, सोमबार

जापान,१३ साउन- गैरआवासीय नेपाली संघ जापानका विभिन्न क्षेत्रमा यतिवेला क्षत्रिय अधिवेशनहरू चलीहेका छन । यसै अन्तर्गत चिवा तदर्थ समितिको अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले बिष्णुप्रसाद सुबेदी ( विश्व ) को संयोजकत्वमा चिवा क्षत्रिय समिति गठन गरेको छ ।उप संयोजकहरूमा सुरज राई, लक्ष्मी केसी महर्जन, सचिब राजन भट्टराई, सहसचिब शंकर सुबेदी,कोषाध्यक्ष मुक्ती राज रेग्मी,सह कोषाध्यक्ष समिरजंग खड्का, सदस्यहरु टिकाराम न्यौपाने, पिताम्बर गौतम, दिनेश गौतम, सुरेन्द्र सुबेदी चयन भएका छन । चिवा तदर्थ समितिको पहिलो अधिवेशन सम्पन्न गर्न राजनकुमार श्रेष्ठको संयोजकत्वमा अधिवेशन तथा निर्वाचन समिति गठन गरिएको सो समितिको सदस्यहरूमा केशब अधिकारी र सुरेश गिरी रहेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->