शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

गौदी र दरमको संगम स्थलमा सिरवारेका गोपालको शब फेला

गौदी र दरमको संगम स्थलमा सिरवारेका गोपालको शब फेला


  • घनश्याम गौतम
  • साउन २४ २०७६, शुक्रबार

गलकोट ,२४ साउन- गलकोट नगरपालिका बडा नम्बर ३ भएर बग्ने गौदी खोला र कोसंगम स्थल समसान घाट नजिक खोलाको किनारमा शब फेला परेको छ । शुक्रबार बिहान खोलाले मानिसको सब बगाईरहेको अबस्थामा स्थानियले देखेपछि प्रहरीलाई खबर गरेका थिए । खोलाले गौदिखोलाको किनारमा शब फालेको प्रत्यक्षदर्शिले जनाएका छन् । प्रहरी चौकी हटियाका प्रमुख शिब प्रसाद पाठकका अनुसार गलकोट नगरपालिका बडा नम्बर ७ मल्म सिरबारेका ३८ बर्षका गोपाल परियारको शब भएको खुलेको छ । पाठकका अनुसार शुक्रवार बिहान ६ बजे २५ मिनेटको समयमा खोलाले बगाएको स्थानियले देखेका थिए । कुन ठाँउदेखी खोलाले बगाएको हो भन्ने खुलेको छैन् सत्यतथ्य पत्ता लगाउन प्रहरीले अन्सन्धान सुरु भएको जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->