शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

बागलुङमा ११ वर्षिय बालिका बलात्कृत

बागलुङमा ११ वर्षिय बालिका बलात्कृत


  • ढोरपाटन संवाददाता
  • भाद्र २५ २०७६, बुधबार

बागलुङ,२५ भदौ – बागलुङको काठेखोला गाउँपाकिका–५ बिहुँ श्रीपालीमा ११ वर्षिय बालिका बलात्कृत भएको घटना सार्वजनिक भएको छ । ११ वर्षिय बालिकालाई आफ्नै जेठा वुबाले भाद्र १५ गते दरखाने दिन आफ्नै घरमा बलात्कार गरेको घटना सार्वजनिक भएको हो ।बालिकाले आमालाई आफु जेठा बुवाबाट बलात्कृत भएको भने पछि आमाले मंगलबार प्रहरीमा उजुरी गरेकी थिइन । बालिकाको स्वास्थ्य परीक्षणको धौलागिरी अंचल अस्पताल पठाएको प्रहरी नायव निरीक्षक झविन्द्रप्रसाद भट्टराईले जानकारी दिए । घटनाका आरोपित फरार रहेको र मुद्दा दर्ता भए पछि खोजी कार्य हुने बताइएको छ । मेडिकल रिपोर्ट अनुसार मुद्दा अगाडी बढ्ने प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->