आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

न्यू एभरेष्ट बागलुङको चोधौ बार्षिकोत्सव बुधवारदेखि सुरु

न्यू एभरेष्ट बागलुङको चोधौ बार्षिकोत्सव बुधवारदेखि सुरु

अभिभावक, शिक्षक र विद्यार्थी सवै सहभागी हुने बार्षिकोत्सवका कार्यक्रम


  • ढोरपाटन संवाददाता
  • फाल्गुन ६ २०७६, मंगलबार

बागलुङ, ७ फागुन – न्यू एभरेष्ट अक्याडमी बागलुङको चोधौ बार्षिकोत्सव बुधवारदेखि सुरु हुने भएको छ । बार्षिकोत्सवको पहिलो दिन अन्तर विद्यालयस्तरीय भलिबल प्रतियोगिता आयोजना गरिएको प्रिन्सिपल कृष्ण वहादुर अधिकारीले वताए । साता ब्यापी रुपमा सञ्चालन हुने बार्षिकोत्सवको मुल समारोह भने फागुन ११ गते बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले भब्य समारोहका विच उदघाटन गर्ने कार्यक्रम छ । बार्षिकोत्सवको अवसरमा विधार्थीहरुका लागि रचनात्मक, सिर्जनात्मक र ज्ञानबद्र्धक कार्यक्रम आयोजना गरिएको छ । शैक्षिक सचेतनाका लागि अभिभावकहरुका लागि पनि विभिन्न प्रतियोगिताहरु आयोजना गरिएको छ । शिक्षकहरुका लागि पनि पढाई र सिकाई विधी समबन्धि प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ । अभिभावक, शिक्षक र विद्यार्थी सवै सहभागी हुने गरि बार्षिकोत्सवका कार्यक्रम आयोजना गरिएको प्रिन्सिपल अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->