आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

अफटिकल फाइवर छिन्दा इन्टरनेट अवरुद्ध

अफटिकल फाइवर छिन्दा इन्टरनेट अवरुद्ध


  • Dhorpatan News
  • फाल्गुन २७ २०७६, मंगलबार

बागलुङ, २७ फागुन – रुख काट्ने क्रममा अफटिकल फाइवर छिन्दा २ दिन देखि बागलुङकोे इन्टनेट अवरुद्ध छ । बागलुङ नगरपालिका १० भकुण्डेको दवलाङमा रुख काट्ने क्रममा अफटिकल फाइवर छिनेको नेपाल टेलिकमा बागलुङ शाखा प्रमुख केशव शर्माले बताए । २ दिन देखि बागलुङमा इन्टरनेट अवरुद्ध हुँदा बागलुङका कार्यालहरुको सेवा अवरुद्ध भएको शर्माले जानकारी गराए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->