आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

डिभी तथा गैरआप्रवासी भिसा अपोइन्टमेन्ट अनिश्चितकालका लागि रद्द

डिभी तथा गैरआप्रवासी भिसा अपोइन्टमेन्ट अनिश्चितकालका लागि रद्द


  • Dhorpatan News
  • चैत्र ३ २०७६, सोमबार

काठमाडौं,३ चैत – अमेरिकी दूतावासले डाइभर्सिटी भिसा (डिभी) तथा गैरआप्रवासी भिसाका नियमित अपोइन्टमेन्टहरू अनिश्चितकालका लागि रद्द गरेको छ।सोमबार सूचना जारी गर्दै दूतावासले कोरोनाभाइरसका कारण मंगलबारदेखि लागू हुनेगरी अनिश्चितकालका लागि भिसा रद्द गरेको हो।दूतावासले चाँडै भिसा सेवा पुन: सञ्चालन गर्ने बताएको छ।अत्यन्त जरूरी कामका लागि वा तुरुन्तै यात्रा गर्न आवश्यक भएमा आकस्मिक अपोइन्टमेन्ट अनुरोध गर्न दूतावासले support-nepal@ustraveldocs.com मा सम्पर्क गर्न अनुरोध गरेको छ।दूतावासले त्यहाँ उपलब्ध गराइएका निर्देशनहरूको पालना गर्न सम्बन्धितलाई आग्रह गरेको छ। एमआरभी शुल्क भने भुक्तानी मितिको एक वर्षसम्म भिसा आवेदनका निम्ति मान्य रहनेछ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->