आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

पोखरामा अमेरिकन नागरिक मृत फेला

पोखरामा अमेरिकन नागरिक मृत फेला


  • Dhorpatan News
  • चैत्र ४ २०७६, मंगलबार

पोखरा,४ चैत – पोखराको अभिलेज इन होटलमा अमेरिकन नागरिक मृत फेला परेका छन । फागुन २८ देखि बस्दै आएका ७० वर्षीय अमेरिकी नागरिक मार्क स्चोनेफेल्ड मृत फेला परेका हुन् । उनि आफु बस्दै आएको कोठामै मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीका इन्स्पेक्टर नरहरी अधिकारीले जानकारी दिए । उनको शव पोस्टमार्टमका लागी पोखरा स्वास्थ बिज्ञान प्रतिष्ठान तथा पश्चिमाञ्चलका क्षेत्रीय अस्पताल पोखरामा लगिएको उनले जानकारी दिए ।
अमेरिकन नागरिक मार्कले केहि दिन देखी फुडपोइजनको औषधि खाएको भन्ने अस्पट खबर आएको र बाकी खबर भने पोस्टमार्टम रिपोर्ट आएपछी थाहा हुने उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->