आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

कोरोना संक्रमणबारे झुटो प्रचार गर्ने पक्राउ

कोरोना संक्रमणबारे झुटो प्रचार गर्ने पक्राउ


  • Dhorpatan News
  • चैत्र ८ २०७६, शनिबार

काठमाडौं, ८ चैत – कोरोना भाइरसको संक्रमणबारे अनर्गल प्रचार गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् ।रामेछाप घर भई भक्तपुरको सिपाडोल बस्ने २० वर्षका विवेक थापा मगरलाई नेपाल प्रहरीको साइबर ब्यूरोले पक्राउ गरेको हो । उनले कोरोनाका कारण एक जनाको मृत्यु भएको तर अस्पतालले घटना लुकाएको भन्दै सामाजिक सञ्जालमा अडियो सन्देश पोष्ट गरेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->