आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

हेलिकप्टरबाट ‌औषधि छर्किने हल्ला मात्र हो : नेपाली सेना

हेलिकप्टरबाट ‌औषधि छर्किने हल्ला मात्र हो : नेपाली सेना


  • Dhorpatan News
  • चैत्र ८ २०७६, शनिबार

काठमाडौं, ८ चैत – ‘कोरोनाविरूद्ध सेनाले किटनाशक औषधि छर्किंदै’ भन्ने सामाजिक सञ्जालमा फैलाइएको हल्लामा सत्यता नरहेको नेपाली सेनाले जनाएको छ।सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले सो कुरामा कुनै सत्यता नभएको प्रष्ट पारेका हुन्।‘आज राति १२ बजेपछि सैन्य हेलिकप्टरले कोरोनाविरूद्ध औषधि आकाशबाट छर्कने’ भनी सामाजिक सञ्जालमा अपवाह फैलाइएको थियो। यस्ता हल्लाको पछि नलाग्न समेत सेनाले आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->