मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

आँबुखैरेनीमा बस दुर्घटना, तीनको मृत्यु

आँबुखैरेनीमा बस दुर्घटना, तीनको मृत्यु


  • ढोरपाटन संवाददाता
  • चैत्र ९ २०७६, आइतबार

गोरखा, ९ चैत – पृथ्वीराजमार्गको आँबुखैरेनीको ऐनापहराबाट मस्र्याङ्दीमा बस खस्दा तीन जनाको मृत्य भएको छ। पोखराबाट नेपालगञ्ज जाँदै गरेको ना ५ ख ४२९४नम्बरको बस आइतबार साँझ ६ : ३० बजे सडकबाट करिब एकसय मिटर तल खसेको ट्राफिक प्रहरी चौकी आँबुखैरेनीका प्रमुख रामकृष्ण गौलीले जानकारी दिए। उनका अनुसार तीन जनाको शव भेटिएको छ। मृतकको सनाखत भने भएको छैन। उद्धार कार्य जारी रहेको र घाइते १२ जनाको उद्धार भएको उनले बताए। बसमा सवार धेरै यात्रु घाइते भएका छन्। थप विवरण आउन बाँकी छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->