आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

पटनामा भर्ना नेपालीलाई कोरोना संक्रमण पुष्टि भएको छैन: अस्पताल

पटनामा भर्ना नेपालीलाई कोरोना संक्रमण पुष्टि भएको छैन: अस्पताल


  • ढोरपाटन संवाददाता
  • चैत्र ९ २०७६, आइतबार

पोखरा, ९ चैत – कोरोना भाइरस (कोभिड १९) को संक्रमण भएको आशंकामा एक नेपाली पटना मेडिकल कलेज, बिहारमा भर्ना भएका छन् । तर उनलाई कोरोना संक्रमण भएको पुष्टि भइनसकेको पटना मेडिकल कलेज, बिहारका प्रिन्सिपल प्रा. डा. विद्यापति चौधरीले जानकारी दिए । ‘उनको उपचार जारी छ, केही रिपोर्ट आउन बाँकी नै छ’, डा. चौधरीले  टेलिफोन कुराकानीमा भने, ‘हामीले उनको रिपोर्ट नेशनल इस्टिच्यूट अफ मेडिकल साइन्स, पुनेमा पठाएका छौं ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->