आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

क्रिश्चियनलाई कोरोना लाग्दैन भनेर अफवाह फैलाउले पास्टर पोखराबाट पक्राउ

क्रिश्चियनलाई कोरोना लाग्दैन भनेर अफवाह फैलाउले पास्टर पोखराबाट पक्राउ


  • ढोरपाटन संबाददाता
  • चैत्र ११ २०७६, मंगलबार

पोखरा, ११ चैत – क्रिश्चियन धर्मावलम्बीलाई कोरोना लाग्दैन भनेर अफवाह फैलाउने एक जना पास्टर पोखरामा समातिएका छन् । अफवाह फैलाउन पास्टर केशवराज आचार्य रहेको प्रहरीले जनाएको छ । आचार्य पुरानो जन्म थलो जुम्ला भई हाल पोखरा २९ को एक चर्चमा पास्टरको रुपमा काम गर्दै आएका थिए । जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी राजकुमार केसीलाई उनलाई कोरोनाबारे अफवाह फैलाएको अभियोगमा नियन्त्रणमा लिइएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->