आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

म पनि घरमै छु, तपाइ पनि घरमै बस्नुहोस् : प्रधानमन्त्री ओली

म पनि घरमै छु, तपाइ पनि घरमै बस्नुहोस् : प्रधानमन्त्री ओली


  • ढोरपाटन संवाददाता
  • चैत्र १२ २०७६, बुधबार

काठमाडौँ, १२ चैत – प्रधानमन्त्री केपी शर्मा ओलीले ट्विटरमार्फत देशवासीलाई घरमै बस्न आग्रह गरेका छन् ।प्रधानमन्त्री ओलीले वुधबार सामाजिक सञ्जाल टिव्टरमार्फत आफूपनि घरमै बसेर सरकार सञ्चालन गरिरहेको बताउँदै आम नागरिकलाई पनि घरमै बस्न आव्हान गरेका हुन् ।उनले भनेका छन्,’ म पनि घरमै बसेर सरकार सञ्चालन गरिरहेको छु, तपाईहरु पनि घरमै बस्नुहोस् ।’ विश्वव्यापी महामारीका रुपमा तीव्र गतिमा फैलिइरहेको कोरोना भाइरसको संक्रमणको जोखिमलाई कम गर्न नेपाल सरकारले मंगलबार विहानदेखि एक हप्ताका लागि लकडाउन गरेको छ । सरकारले यसको अक्षरंश पालना गर्न सबै सम्पूर्ण नेपालीमा अपील पनि गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->