बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

नेपालमा अर्को एकजना कोरोना संक्रमित थपिए

नेपालमा अर्को एकजना कोरोना संक्रमित थपिए


  • ढोरपाटन संवाददाता
  • चैत्र १४ २०७६, शुक्रबार

धनगढी, १४ चैत – नेपालमै चौथो कोरोना भाइरस (कोभिडा–१९) संक्रमित भेटिएका छन् । संक्रमित व्यक्ति सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारमा रहेका ३४ वर्षका नेपाली पुरूष भएको स्वास्थ्य मन्त्रालयले जानकारी गराएको छ । दुबईबाट आएका उनी चैत ११ गते अस्पताल भर्ना भएका थिए । यसअघि नेपालमा तीन जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले सं‌क्रमित अरु पनि हुन सक्ने भन्दै विदेशबाट आएका सबैलाई होम क्वारेन्टाइनमा बस्न आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->