आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

घरायसी ग्राहकलाई विद्युत महसुलमा २० प्रतिशत छुट

घरायसी ग्राहकलाई विद्युत महसुलमा २० प्रतिशत छुट


  • Dhorpatan News
  • चैत्र १४ २०७६, शुक्रबार

काठमाडौं, १४ चैत – नेपाल विद्युत प्राधिकरणका ३८ लाख घरायसी ग्राहकले १ सय ५० युनिटसम्म विद्युत प्रयोगमा चैत महिनाभरको महसुलमा २० प्रतिशत छुट पाउने भएका छन् ।ऊर्जा, जलश्रोत तथा सिञ्चाइमन्त्री वर्षमान पुन अनन्तको अध्यक्षतामा शुक्रबार मन्त्रालयमा बसेको नेपाल विद्युत प्राधिकरण सञ्चालक समिति बैठकले मन्त्रिपरिषदसमक्ष महसुल छुटका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->