आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

लकडाउन थप ८ दिन बढाउने सरकारको निर्णय

लकडाउन थप ८ दिन बढाउने सरकारको निर्णय


  • Dhorpatan News
  • चैत्र १६ २०७६, आइतबार

काठमाडौँ, १६ चैत – सरकारले थप ८ दिनका लागि लकडाउन अवधि बढाउने निर्णय गरेको छ ।आइतबार दिउँसो बसेको मन्त्रिपरिषदको बैठकले कोरोना भाइरस संक्रमण रोकथाम, उपचार तथा नियन्त्रण उच्चस्तरीय समितिले सिफारिस गरेको निर्णयलाई मन्त्रिपरिषदले अनुमोदन गरेको हो ।आजै समितिको बैठकले सरकारलाई लकडाउनको अवधि बढाउन सिफारिस गरेको थियो । कोरोना संक्रमणको जोखिमलाई कम गर्न सरकारले लकाडाउनको समय बढाउने निर्णय गरिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->