आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

आनाकानी गर्ने एम्बुलेन्स नियन्त्रणमा

आनाकानी गर्ने एम्बुलेन्स नियन्त्रणमा


  • Dhorpatan News
  • चैत्र २६ २०७६, बुधबार

पोखरा, २६ चैत – पोखराको मेट्रो सिटी र फेवा सिटी अस्पतालले आकस्मिक स्वास्थ सेवमा प्रयोग हुने एम्बुलेन्स सेवाग्राहीले फोन गरेर बोलाउँदा बाहाना पारेर सेवा दिन आनाकानी गरेको अभियोगमा एम्बुलेन्स र चालकलाई नियन्त्रणमा लिएको छ । कारबाहीमा पर्ने एम्बुलेन्स ग १ च ५४९२ र ग १ च २७१४ रहेको डिएसपी केसीले जानकारी दिए । लकडाउन जारी भइसकेपछि पोखरामा २ हजार ३ सय ५६ मोटरसाइकल र २ गाडि कारबाहीमा परेका छन् । लकडाउनलाई अटेर गरि घर बाहिर निस्कने ३ हजार ५ सय ७७ सर्वसाधारणलाई सचेतनामूलक जानकारी दिएर छोडिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->