आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

काठमाडौं बाहिर जान दिने निर्णय भएको छैन : सरकार

काठमाडौं बाहिर जान दिने निर्णय भएको छैन : सरकार


  • Dhorpatan News
  • चैत्र २७ २०७६, बिहिबार

काठमाडौँ, २७ चैत – सरकारले भाेलि र पर्सि (चैत २८ र २९) गते उपत्यका बाहिर जानदिने विषयमा आधिकारिक निर्णय भइनसकेकाे जनाएको छ । उपप्रधानमन्त्री एवं रक्षामन्त्री तथा काेराेना नियन्त्रण तथा राेकथाम उच्चस्तरीय समितिका संयाेजक इश्वर पाेखरेलले यसबारे निर्णय नै नभएको जानकारी गराएका हुन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->