आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

सेतीमा एक जना बेपत्ता

सेतीमा एक जना बेपत्ता


  • Dhorpatan News
  • चैत्र २८ २०७६, शुक्रबार

पोखरा, २८ चैत – सेती नदीमा माछामार्ने क्रममा डुबेर एक युवक बेपत्ता भएका छन् । लकडाउनका बेला पोखराको बगरमा रहेको पृथ्वीनारायण क्यापस तल सेतीमा पौडी खेल्ने र माछामार्ने क्रममा पोखरा–१६,दीप बस्ने २४ वर्षीय अमृत मगर बेपत्ता भएका हु्न् । उनीहरु ३ जना साथी मिलेर नदीमा गएको र बेपत्ताको खोजि जारी रहेको प्रहरीले जनाएको छ । २ मालेपाटनमा भेटियो शालनालसहितको शब पोखराको मालेपाटनको गोलचौतारा नजिकको नहरमा शुक्रबारशालनालसहितको शिशुको शव भेटिएको छ । छोरी जातको नवजात शिशुको शक कसले फाल्यो भन्नेबारे प्रहरीले अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->