सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

थप १२ दिन लकडाउन गर्ने सरकारको निर्णय

थप १२ दिन लकडाउन गर्ने सरकारको निर्णय

वैशाख १८ गतेसम्म हवाई उडान स्थगित


  • ढोरपाटन संवाददाता
  • बैशाख २ २०७७, मंगलबार

काठमाण्डौ, २ बैशाख– सरकारले कोरोना भाइरस रोकथामका लागि जारी राखेको लकडाउन (बन्दाबन्दी) १२ दिनका लागि थप गरेको छ । मंगलवार बसेको मन्त्रिपरिषदको निर्णय अनुसार आगामी वैशाख १५ गतेसम्म लकडाउन लम्बिएको हो । बैठकले वैशाख १८ गतेसम्म हवाई उडान स्थगित गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । अन्य निर्णयहरु भने सार्वजनिक भएका छैनन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->