शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

बागलुङमा चट्याङले लागेर दुई जना घाईते

बागलुङमा चट्याङले लागेर दुई जना घाईते


  • ढोरपाटन संवाददाता
  • बैशाख २ २०७७, मंगलबार

बागलुङ, २ बैशाख– हावाहुरीसहित परेको चट्याङले लागेर बागलुङमा दुई जना घाईते भएका छन् । बागलुङ नगरपालिका–६ मा मंगलबार साँझ परेको चट्याङले लागेर कुश्मा नगरपालिका–१ पाङ घर भएकी २४ बर्षिया पिंकी परियार, बागलुङ नगरपालिका–६ घर भएकी १४ बर्षिय प्रेरणा बर्दैवा घाईते भएका हुन् । परियार माइतीघर आएकी थिइन् । उनीहरुको धौलागिरी अञ्चल अस्पताल बागलुङमा उपचार भैरहेको छ । दुवै जनालाई बेहोस भएको अवस्थामा अस्पताल पु¥याईएको प्रहरी उपरीक्षक नवराज भट्टले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->