सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

२३ जना पर्यटकले छाडे पोखरा

२३ जना पर्यटकले छाडे पोखरा


  • Dhorpatan News
  • बैशाख ५ २०७७, शुक्रबार

पोखरा, ५ वैशाख – पोखरामा बचेखुचेका विदेशी पर्यटकहरुले बिहीबार बाटो तताएका छन् । पर्यटन प्रहरी कार्यालय कास्कीले विभिन्न दूताबासहरुको समन्वयमा विभिन्न देशका २३ जना पर्यटकहरुलाई काठमाण्डौ पठाएको हो । पोखरा छाडेकाहरुले शुक्रबार बेलायती चार्टर्ड विमानमार्फत आफ्नो देश टेक्नेछन् । बिहीबार पोखरा छाड्नेमा फ्रान्सका १०,बेलायतका ७ जनासहित टर्की, अमेरिका र स्विडेनका नागरिकहरु रहेका छन् ।अहिलेसम्म ८६७ जना विदेशी पर्यटकहरुलाई पोखराबाट उद्धार गरिएको र अब पोखरामा नेपालमै बस्न चाहने केही पर्यटकहरुमात्रै रहेको पर्यटन प्रहरी कार्यालय पोखराले जनाएको छ । कोरोनाले आफ्नो देशलाई गाँजेको बेला पनि उनीहरु देशकै मायाले स्वदेश फर्किएका हुन् भने राज्यले समेत आफ्ना नागरिकलाई फर्काउने व्यवस्था मिलाएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->