शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

लकडाउन २५ वैशाखसम्म लम्ब्याउने सरकारको निर्णय

लकडाउन २५ वैशाखसम्म लम्ब्याउने सरकारको निर्णय


  • ढोरपाटन संवाददाता
  • बैशाख १४ २०७७, आइतबार

काठमाण्डौ, १४ बैशाख– सरकारले लकडाउनलाई २५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो । यसअघि बैशाख १५ गते सम्मका लागि लकडाउन घोषणा गरिएको थियो । तर कोभिड-१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको शनिबार बसेको बैठकले लकडाउनकै कारण कोरोनाको संक्रमण नियन्त्रण गर्न सफल भएको निष्कर्ष निकालेको थियो भने कार्यदलले एक साता लम्ब्याउन सिफारिस गरेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->