शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

नेपालगन्जमै थपिए ७, कोरोना संक्रमितको संख्या ८२ पुग्यो

नेपालगन्जमै थपिए ७, कोरोना संक्रमितको संख्या ८२ पुग्यो


  • ढोरपाटन संवाददाता
  • बैशाख २३ २०७७, मंगलबार

पोखरा, २३ बैशाख – कोरोना संक्रमितको संख्या ८२ पुगेको छ। भेरी अस्पताल, नेपालगञ्जमा भएको परीक्षणको मंगलबार बिहान आएको रिपोर्टअनुसार ७ जना नयाँ संक्रमित थपिएका हुन्। स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार नयाँ संक्रमितहरु नेपालगञ्ज-८ का २२, ३० र ४० वर्षका पुरुष र ०९, ३२, ३४ र ५५ वर्षका महिला रहेका छन्। मन्त्रालयका अनुसार उनीहरु स्वास्थ्य अवस्था सामान्य रहेको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->